कुन देशमा भाइटीकाको साइत कति बजे ?
मेरोन्यूज
२०७९ असोज ३१ गते २०:३५

काठमाडौँ । नेपाली धर्मालम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार नेपालमा ११ बजेर ३७ मिनेटमा शुभ साइत रहेको छ । यस्तै, बेलायतमा ११ बजेर १५ मिनेटमा शुभ साइत रहेको छ भने जापानमा ११ बजेर ३१ मिनेटमा रहेको छ ।

सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
मुस्ताङमा भारतीय नागरिक मृत फेला
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया