युगाण्डामा इबोलाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
मेरोन्यूज
२०७९ कार्तिक १ गते २१:१६
काठमाडौँ । युगाण्डाको स्वास्थ्य मन्त्रालयले सोमबार इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाको मृत्यु भएको जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
मन्त्रालयले अक्टोबर १६ सम्मको अद्यावधिकमा दुई नयाँ पुष्टि भएका घटना दर्ता गरेपछि पुष्टि भएका घटनाको संख्या बढेर ६० पुगेको बताएको छ । सेप्टेम्बर २० मा मुबेन्डेको केन्द्रीय जिल्लामा इबोला संक्रमणको व्यापकता देखिएको थियो ।
संक्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र राति कर्फ्यू लगाइएको छ । सरकारले राजधानी कम्पाला सहरलाई सम्भावित उच्च जोखिममा राखेको छ ।
सम्बन्धित











चोरी भएका ६० वटा बाइक र स्कुटर सवारीधनीलाई हस्तान्तरण
तीन शीर्ष नेता भेटेपछि सरकारका प्रवक्ताले भने – निर्धारित मितिमै चुनाव हुन्छ, सबै दलले भाग लिन्छन्
फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया