बझाङ दुर्घटनाका घाइतेको उपचार गर्न आर्थिक सहयोग
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १५:१६

काठमाडौँ । बझाङको मस्टा गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनाका घाइतेको उपचार गर्न छ लाख ५० हजार सहयोग उपलब्ध भएको छ ।
बिहीबार कार्यपालिकाको बैठक बसेर मृतकप्रति समवेदना प्रकट गर्दै घाइतेको उपचारका लागि जयपृथ्वी नगरपालिकाले तीन लाख, तल्कोट गाउँपालिकाले दुई लाख र साइपाल गाउँपालिकाले एक लाख ५० हजार सहयोग उपलब्ध भएको जानकारी दिइएको हो ।
मस्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा बुधबारदेखि घाइतेको उद्धारमा खटिएका थिए । बुधबार साँझ साढे ४ बजे मस्टा १ डुग्रीबाट भातेखोला जाने क्रममा तुफानडाँडानजिकै सुपप्र ००१ च ११७ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो ।
घटनामा १८ जना घाइते भएका थिए । जिप सडकभन्दा झण्डै तीन सय मिटर तल खसेको थियो ।
सम्बन्धित















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया