डेंगुबाट थप दुई जनाको मृत्यु, थप ७६१ जना संक्रमित
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १६:११

काठमाडौँ । पछिल्लो एक दिनमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
यस्तै, थप ७६१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै देशभर डेंगु संक्रमितको संख्या ४२ हजार ५०४ पुगेको मन्त्रालयले जनाएको छ ।
गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप देशका सबै जिल्लामा फैलिसकेको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया