यस्तो छ आजको फलफूल तथा तरकारी मुल्य

काठमाडौं । काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसा, इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली स्थानीय ८६ रुपैयाँ ६७ पैसा, कागती १६० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, तोरीको साग र नेपाली ठूलो गोलभेडा ८५ रुपैयाँ, चमसूरको साग २७५ रुपैयाँ, कन्य च्याउ ९० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ रहेको छ ।
त्यस्तै, छडी र बचुवा माछा २४५ रुपैयाँ, मुंगरी माछा ३४० रुपैयाँ, परवर ६५ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ११० रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, मौसम ११० रुपैयाँ, रायोको साग २१० रुपैयाँ, लप्सी ७५ रुपैयाँ, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम र नेपाली सुन्तला प्रतिकेजी ८५ रुपैयाँ, स्कूस प्रतिकेजी १२ रुपैयाँ ५० पैसा, फूजीको स्याउ २७५ रुपैयाँ, सौफको साग २७५ रुपैयाँ र हरियो धनिया २५० रुपैयाँ रहेको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया