जापानमा गुञ्जिँदै सुगम, मेलिना र सुनिल
मेरोन्यूज
२०७९ कार्तिक १३ गते ९:२८

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर जापानमा आयोजना हुन लागेको ‘नयाँ वर्ष धमाका’ मा गायकद्वय सुगम पोखरेल र सुनिल सिंह ठकुरी तथा गायिका मेलिना राई गुञ्जिने भएका छन् ।
कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उद्देश्यले लाइफ फर फ्रेण्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रमा जापानका विभिन्न ६ शहरमा हुनेछन् ।
कार्यक्रम डिसेम्बर २५ का दिन टोकियोको रोपंगी जेस नाइटमा हुनेछ । टोकियोपछि ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाई लगायतका सहरमा हुनेछन् ।
आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिने छ । लामो समयदेखि जापान बस्दै आएका शाहको समूहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरी सकेको छ ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया