श्वासप्रश्वासमा समस्या देखिएपछि सीता दाहाल फेरि आईसीयूमा
मेरोन्यूज
२०७९ कार्तिक १९ गते १०:४८

काठमाडौँ । श्वासप्रश्वासमा समस्या देखिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल फेरि अस्पताल भर्ना भएकी छिन् । उनलाई पून ललितपुरको मेडिसिट अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई फेरि अस्पताल भर्ना गरिएको छ।
उनी केही दिनअघि मात्र डिस्चार्ज भएकी थिइन् । तर फेरि उनलाई स्वास्थ्य समस्या दोहोरिएपछि अस्पताल भनाए गरिएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको हो । अहिले उनको आइसियुमा राखेर उपचार थालिएको छ ।
सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन्। सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन्।
सम्बन्धित










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया