नगद रकमसहित कौडा खेल्दै गरेका ३८ जना पक्राउ
मेरोन्यूज
२०७९ कार्तिक १९ गते १७:२३
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका दुई ठाउँबाट दुई लाख ८१ हजार १२५ रुपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडलाई पक्राउ गरेको हो ।
प्रहरीले बेँसीसहर नगरपालिका ११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा बाजी राखी जुवा (कौडा) खेल्दै गरेका सम्बन्धित घर धनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार २५ रुपैयाँ र १६ थान कौडा पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । पक्राउ पर्ने सबै बेँसीसहर नगरपालिका ११ का छन् ।
सम्बन्धित
















भारत–युरोप व्यापार सहमति ऐतिहासिक
फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
सुनको भाउमा लगातार कीर्तिमान, तोलाको कति पुग्यो ?
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया