बुधबार, चैत ४, २०८२

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

मेरोन्यूज २०७९ कार्तिक २२ गते १२:२५

काठमाडौं । सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ ।

यससँगै,  चाँदीको मूल्य भने स्थिर छ । महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएको छ ।

प्रतिक्रिया