हिमानी शाह मेडिसिटी अस्पताल भर्ना, भएको के हो ?
मेरोन्यूज
२०७९ कार्तिक २४ गते १५:११

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्। घाँटीमा समस्या देखिएपछि हिमानी उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी हुन् ।
टन्सिल भएपछि त्यसको उपचारका लागि उनी अस्पतालमा भर्ना भएकी हुन्। उनीसँगै पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा रहेका छन्।
सोही अस्पतालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी सीता दाहाल पनि उपचार गराईरहेकी छिन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया