होटल र्याडिसनमा फ्रुट सोकिङ कार्यक्रम आयोजना सम्पन्न

काठमाडौँ । होटल र्याडिसनले फ्रुट सोकिङ कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम र्याडिसन होटलको चौथो तल्लामा रहेको टेरेस गार्डेनमा सेट अप गरिएको थियो ।
जसमा विभिन्न समुदायका महिला प्रोफेसनलाई आमन्त्रित, गरिएको थियो । होटलका जनरल म्यानेजर सुब्रोतो बेनेर्जीले सबै आमन्त्रितलाई स्वागत र धन्यवाद दिँदै कार्यक्रमको सुरुवात गरेकी थिइन् ।
त्यसपछि होटलका एकजिक्युटिभ सेफ सुनल कृष्ण कबिराज ठाकुरले फ्रुट सोकिङ्गबारे संक्षिप्त ब्याख्या गर्दै कार्यक्रमलाई अघि बढाएका थिए । कार्यक्रमको बारेमा जानकारी दिँदै होटलले वर्षौंदेखि ड्राई फ्रुट, मसला, जडिबुटी र विभिन्न किसिमका पेय पदार्थ मिसाएर क्रिसमसको लागि केक तयार पारिने बताए ।
इतिहासमा क्रिसमसको लागि तयार पारिने केकको सामाग्री कम्तीमा एक महिनाअगाडि मिश्रण गरेर राख्नु पर्ने चलन छ । क्रिसमसको भावनाको साथ उत्सवलाई रमाइलो बनाउन सबैको सहभागिता थियो ।

















रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया