कतै तपाईंले जीएचसी ह्यान्ड सेनिटाइजर त प्रयोग गरिरहनु भएको छैन ?
मेरोन्यूज
२०७९ कार्तिक ३० गते ९:५३

काठमाडौं । कोभिड–१९ संक्रमणबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्दा ध्यान दिनु पर्ने अवस्था आएको छ ।
औषधि व्यवस्था विभागले जीएचसी ह्यान्ड सेनिटाइजर ५०० एमएल गुणस्तरीय नरहेको बजार अनुगमनका क्रममा पाइएको जनाएको छ । केयर ११–२२ ब्याचको सेनिटाइजर गुणस्तरीय नरहेको भन्दै विभागले बजारबाट तुरुन्त फिर्ता ल्याउन पनि सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ । फिर्ता ल्याएर त्यसको जानकारी गराउन पनि विभागले भनेको छ ।
यसअघि पनि विभिन्न कम्पनीका आधा दर्जनभन्दा धेरै ह्यान्ड सेनिटाइजर गुणस्तरहीन रहेको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको थियो ।
सम्बन्धित










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया