कतारले विश्वकपको पहिलो खेलमा म्याच फिक्सिङ गर्न लागेको खुलासा
मेरोन्यूज
२०७९ मंसिर ३ गते १३:५८

काठमाडौँ । भोलिदेखि फिफा वल्ड्रकप सुरु हुने भएको छ । रिपोर्टका अनुसार प्रतियोगिताको पहिलो खेल आयोजक राष्ट्र कतारले म्याच फिक्सिङ गर्ने तयारी गरेको छ । कतारले आफ्नो पहिलो खेल इक्वाडोरसँग खेल्दै छ ।
ब्रिटिश मिडिय इस्ट सेन्टर फर स्टडिजका अनुसार कतारले इक्वाडोरका खेलाडीलाई पैसा दिएको हो । समाचारमा जनाइएअनुसार कतारले पहिलो खेलका लागि इक्वाडोरका आठ खेलाडीलाई अर्बौं रकम खर्चिएको छ ।
कतारले इक्वाडोरका आठ खेलाडीलाइ ७.४ करोड अर्थात नेपाली ९६ करोड रूपैयाँ दिन लागेको हो । जसअनुसार खेलमा कतार १-० गोलले विजयी हुने भनिएको छ ।
सम्बन्धित
















चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
प्रतिक्रिया