शनिबार, मंसिर ६, २०८२

प्रचण्डलाई भेट्न पुगे बलिउड अभिनेता ओबराय

मेरोन्यूज २०७९ मंसिर २९ गते १७:५२

काठमाडौँ । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए ।

प्रचण्डसँगको भेटमा ओबराय बाबुछोरा भादगाउँले टोपीमा सजिएका देखिन्छन् । अभिनेता ओबराय बुधबार परिवारसहित नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया