विश्वकपको फाइनलमा अर्जेन्टिनाको अग्रता
मेरोन्यूज
२०७९ पुष ३ गते २१:०६

काठमाडौँ । कतारमा जारी विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले अग्रता बनाएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत २३ औँ मिनेटमा गोल गरेका हुन् ।
योसँगै जारी विश्वकपमा मेस्सीले गोल संख्या ६ बनाएको छ ।
सम्बन्धित
















रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया