कर्मचारी आफैमा सक्षम छन् : गृहमन्त्री लामिछाने
मेरोन्यूज
२०७९ पुष १५ गते २०:०३

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारी नै हरेक नागरिकका समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध भएको बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कर्मचारी सक्षम भएको बताउँदै आफूलाई भेटिरहन जरुरी नभएको बताए ।
उनले गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा रहेको जानकारी गराए । आफूहरूको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि खबरदारी गर्नका लागि दिल खोलेर गर्नका लागि उनले सबैसँग आग्रह गरे ।
जीवनमा आलोचक साथीहरू भएकाले सुखद यात्रा सम्भव भएको बताउँदै उनले आगामी यात्रामा सघाउन आग्रह गरे ।
सम्बन्धित
















इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया