शनिबार, चैत २८, २०८२

भृकुटीमण्डपमा आज नेपथ्यको लाइभ कन्सर्ट

मेरोन्यूज २०७९ पुष १६ गते ९:४८

काठमाडौं । मानवता प्रवद्र्धनका साथै बेसहाराका लागि खाना, नाना र छानाको जोहो गर्न मानवसेवा आश्रमको आयोजनामा शनिबार भृकुटीमण्डपमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मुलुकका प्रमुख नौ सहरमा लाइभ कन्सर्ट सकेर शनिबार दसौँ कार्यक्रम काठमाडौँमा नेपथ्यले आयोजना गर्न लागेको हो । उक्त सङ्गीत यात्रा मङ्सिर १६ गते विराटनगरबाट शुरु भएको थियो ।

काठमाडौंमा हुने लाइभ कन्सर्टको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौँको रानीवनस्थित आश्रमको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्ना भावना राख्दै नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङले देशैभर आयोजित कार्यक्रम उत्साहजनक रुपमा सफल भएको बताएका थिए ,

प्रतिक्रिया