अर्जेन्टिनी स्टार एन्जो किन्न चेल्सी तयार
मेरोन्यूज
२०७९ पुष २१ गते ९:१०

काठमाडौं ।कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी तयार भएको छ । अर्जेन्टिनाको २१ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा युवा खेलाडीको अवार्ड प्राप्त गरेका थिए।
एन्जोले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि चेल्सी एन्जो लिन तम्सिएको हो ।
चेल्सीले बेन्फिका स्टारलाई भित्राउन एक सय १२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको बताएको छ ।
सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया