सरकारको न्यूनतम कार्यक्रमको मस्यौदा : दुई वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने (पूर्णपाठ)
मेरोन्यूज
२०७९ पुष २२ गते २०:३७

काठमाडौँ । सरकारले स्वदेशी उत्पादन र उपभोगलाई प्रोत्साहन गर्दै मुलुक आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै लैजाने अभियान चलाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा यसबारे समेटिएको हो ।
यस्तै, सुकुम्बासीको समस्या समाधान गर्ने जनाएको छ । वैज्ञानिक भूमि व्यवस्थापन गरी सुकुम्बासीको समस्या समाधान गर्ने जनाएको हो ।
दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, भूमि व्यवस्थाको संरचनामा अन्तरनिहीत समस्याहरूको दिगो समाधानका लागि राष्ट्रय भूमि आयोग गठन गर्ने,’ मस्यौदामा उल्लेख गरिएको छ ।
यो पनि
सम्बन्धित
















जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया