प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप
मेरोन्यूज
२०७९ पुष २६ गते १६:०४

काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप लागु गरेका हुन् । सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए ।
कार्य सम्पादन समितिमा महामन्त्रीहरूसहित केही नेताले असहमति जनाए पनि ह्वीपमा सबैले सहमति जनाएका छन् ।
सम्बन्धित
















कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया