प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले वृद्धि
मेरोन्यूज
२०७९ पुष २८ गते ११:१०

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ ।
यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५२ कम्पनीमा उकलो लागेको छ भने १३ कम्पनी घटेको छ ।
सम्बन्धित














चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया