पल शाहले तनहुँ अदालतबाट पाए सफाइ
मेरोन्यूज
२०७९ माघ ३ गते १८:३०

काठमाडौँ । नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा जेलमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाइ दिएको हो ।
जिल्ला अदालतले पल शाहका तत्कालीन म्यानेजर कृष्ण जोशीलाई समेत सफाइ दिएको छ ।
बलात्कारको आरोपमा तनहुँ र नवलपरासी (पूर्व)मा शाहमाथि मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत नवलपरासी (पूर्व)ले शाहलाई जेल सजाय सुनाएर १० लाख क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको थियो ।
उनी अहिले दुई वर्ष ६ महिना जेल सजाय भोगिरहेका छन् ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया