नोराको फोटो खिच्ने क्रममा भुइँमा लडे एक व्यक्ति
मेरोन्यूज
२०७९ माघ ६ गते १०:५४

बलिउड अभिनेत्री नोरा फतेही बेला बेला चर्चामा आइरहन्छिन् । यसैबीच, नोरा मुम्बईमा देखिएकी थिइन्, जसको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा एक व्यक्ति नोराको फोटो खिच्ने क्रममा भुइँमा लडेका छन् । त्यसपछी उनी त्यो व्यक्तिकहाँ पुगेकी छन् । उसलाइ उठ्न सहयोग गर्दै उनले भनिन्, ‘अरे, सम्हालेर हिड्नुस् ।’
उक्त भिडियो सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा मानिसहरूले नोराको तारिफ गरिरहेका छन् । यसमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘ नोरालाई देखेर सबै मान्छे चिप्लिन्छन् । ‘ त्यसैले अर्कोले लेखेका छन्, ‘ओहो कति राम्री छन् नाेरा’।
यस भिडियोमा धेरै प्रयोगकर्ताहरूले आफ्नो प्रतिक्रिया दिइरहेका छन्।
सम्बन्धित









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया