सोमबार, चैत ९, २०८२

नेप्सेका सीईओले अनाधिकृत व्यक्ति प्रवेश गराई काम गराएको कर्मचारी संघको आरोप

मेरोन्यूज २०७९ माघ ६ गते १६:४४

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कार्यालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर दैनिक कार्य सञ्चालन गराएको भन्दै विरोध जनाएका छन् ।

कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै उक्त विषयमा छानबिन गर्न माग गरेका छन् ।

नेप्सेका एक कर्मचारीका अनुसार पहिले बाहिरबाट करारमा राखिएका कर्मचारीलाई पुन काम गराउन दिइएको छ ।

प्रतिक्रिया