मंगलबार, चैत १०, २०८२

प्रभु हेलिकप्टरका सबै उडानमा रोक

मेरोन्यूज २०७९ माघ ९ गते १७:४८

काठमाडौं। प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाइएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत माघ ५ गते अनुमतिबिना स्याङजा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै सम्पूर्ण उडानमा रोक लगाएकाे हाे ।

प्राधिकरणले त्यस विषयमा छानबिन गरिरहेको र अर्को निर्णय नआउन्जेलसम्मका लागि प्रभु हेलिकप्टरका सबै उडान राेक लयाएकाे जानकारी दिएकाे छ ।

प्रतिक्रिया