दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ वैशाख १ मा प्रदर्शन हुने
मेरोन्यूज
२०७९ माघ १० गते ११:१७

काठमाडौं । वैशाख १ मा दयाहाङ राई र मिरूना मगर चलचित्र ‘जारी’ पनि रिलिज हुने भएको छ। चलचित्रले वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको हो ।
‘जारी’ले लिम्बू समुदायमा चलिरहेका प्रथामा आधारित कथा पेस गर्छ। यस फिल्मकाे घोषणा गरेसँगै सोही मितिमा रिलिज हुने सिनेमाको संख्या ३ पुगेको छ।
सोमबार सार्वजनिक भएको सिनेमाको पोस्टरमा मुख्य कलाकार दया र मिरूनालाई देखाइएको छ। फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन्।
फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय छ ।
विकास आचार्य निर्देशित ‘नाईं नभन्नु ल ६’ र सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ले पनि सोही मितिमा आफ्नो रिलिज गर्ने घोषणा गरिसकेका छन्।
सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया