स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०७९ माघ १० गते १२:२७

काठमाडौं । काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख कित्ता भन्दा बढी संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको छ । लघुवित्तले नबिल बैंकको नाममा रहेको १ लाख ५९ हजार कित्ता संस्थापक सेयरकाे बिक्री खुला गरेको हो ।
उक्त शेयरको न्यूनतम ५ सय ५५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
यसमा माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया