‘गुलाबी’काे फर्स्टलुक सार्वजनिक, ‘ट्रान्सवुमन’को भूमिकामा देखिए नाजिर
मेरोन्यूज
२०७९ माघ १२ गते १५:३३

काठमाडाैं । अभिनेता नाजिर हुसैनको मुख्य भूमिका रहेको फिल्म ‘गुलाबी’ को फष्टलुक सार्वजनिक गरिएको छ।
बिहीबार सरस्वती पूजाको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रूपमा ल्याएको हो।
महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार फिल्ममा अभिनेता नाजिर हुसेनले पहिलो पटक (ट्रान्सवुमन) पारलिंगी महिलाको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय छ।
सार्वजनिक फर्स्टलुक पोस्टरमा चलचित्रको प्रदर्शन मिति भने उल्लेख गरिएको छैन ।
सम्बन्धित









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया