दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ परीक्षणका लागि सिंगापुर पठाइयो
मेरोन्यूज
२०७९ माघ १४ गते १३:१०

काठमाडौं । यति एयरलाइन्सको पोरखामा दुर्घटना परेको विमानबाट बरामद ब्ल्याक बक्स अनुसन्धानको लागि सिंगापुर पठाइएको छ ।
चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स शुक्रबार सिंगापुर पठाइएको हो ।
दुर्घटनास्थलबाट प्राप्त फ्लाइड डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर दुवैको परीक्षण सिंगापुरको ट्रान्स्पोर्टेसन सेफ्टी इन्भेस्टिगेसन ब्युरोका विज्ञहरुले गर्नेछन्।
हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा सिङ्गापुर, बेलायत र फ्रान्ससँग नेपालको सम्झौता रहेकाले परीक्षण निःशुल्क हुने जनाइएको छ ।
सो दुर्घटनाको छानबिन गर्न गठित टोलीले पनि काम गरिरहेको छ।
सम्बन्धित
















ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया