सन्दीप लामिछाने राष्ट्रिय टीममा समावेश
मेरोन्यूज
२०७९ माघ १९ गते १७:५७

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीमन पूर्व कप्तान सन्दीप लामिछानेलाई को बन्द प्रशिक्षणमा बोलाइएको छ । छनोट समिति संयोजक दीपेन्द्र चौधरीले सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार मात्रै सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । त्यसपछि आज उनलाई राष्ट्रिय टोलीमा बोलाइएको हो ।
सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेको र भोलिबाट प्रशिक्षणमा सहभागी बताइएको छ ।
सन्दीप टोलीमा फर्किएसँग बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या २९ पुगेको छ ।
सम्बन्धित
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया