मुकेश अम्बानीका छोरा अनन्तले यसरी घटाए १०८ केजि तौल

भारतका धनाड्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले सन् २०१६ मा १८ महिना लगाएर १०८ केजि तौल घटाएका थिए । २०१६ पछि तौल घटाएर जब उनले फोटो सार्वजनिक गरे तब उनको त्यो परिवर्तन देखेर सबै छक्क परेका थिए । हालै उनको र राधिकाको इन्गेजमैनटको तस्बिर हेर्दा उनले फेरि तौल बढाएको देखिन्छ ।
वास्तबमा अनन्तले नियमित कसरत र आफ्नो कडा आहारले तौल घटाएका थिए । मिडिया रिर्पोटका अनुसार उनलाई दिर्घकालिन दमको कारण औषधि सेवन गर्नुपरेको थियो । अनन्तको तौल बढ्नुको कारण नै अन्याधिक औषधि सेवन गर्नु थियो ।
उनी तौल घटाउन दैनिक ५-६ घण्टा शारिरिक व्याम गर्थे । शारिरिक व्याममै उनको दैनिक २१ कि.मि पैदल यात्रा पनि समावेश थियो । उनी योग पनि गर्थे ।
अनन्तलाइ एक प्रशिक्षणको सल्लाह दिइयो । उनले एक प्रशिक्षकको निर्देशनमा शरिरका विभिन्न अंगको तालिम लिएका थिए ।
उनी शून्य चिनि, कम हाइड्रेट, र मिडियम फ्याट प्रोटिन युक्त आहारलाइ पन्छ्याए । तौल घटेपछि शारिरिक क्रियाकलाप र स्वास्थ्य खानपानलाई त्याग्नु हुन्न भनि विज्ञान र फिटनेस विज्ञहरु बताउँछन् ।
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया