स्वास्थ्य पत्रकार मञ्चमा नयाँ नेतृत्व, सरोज ढुंगेल अध्यक्षमा निर्वाचित
मेरोन्यूज
२०७९ माघ २१ गते १८:५३

काठमाडौं । स्वास्थ्य पत्रकारहरुको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ नेतृत्व चयन भएको छ । मञ्चको अध्यक्षमा सरोज ढुंगेल सर्वसम्मत चयन भएका छन् । ढुंगेल गोरखापत्र दैनिकमा कार्यरत छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जन अधिकारी र महेश तिमिल्सिना भएका छन् । भने महासचिवमा सञ्जिता खनाल चयन भएकी छन् । महासचिव खनाल मेरोन्यूज डटकममा कार्यरत छिन् ।
त्यस्तै मञ्चको सचिवमा कमला गुरुङ, कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएकी छिन् । मञ्चले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया