८१ रन बनाएर आशिफ ‘आउट’
मेरोन्यूज
२०७९ फागुन ६ गते १५:२६

काठमाडौँ । त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार नामिबियाविरुद्ध आशिफ शेखले ८१ रन बनाएका छन् ।
आशिफले ९८ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भएका हुन् । एक दिवशीय अन्तर्राष्ट्रिय करिअरमा उनको यो छैटौं अर्धशतक हो ।
२७५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ बलिङमा आएका आशिफले ८१ रन बनाएका हुन् ।
सम्बन्धित
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया