सोमबार, मंसिर ८, २०८२

पल शाहको सुनुवाइ सकियो, आजै आदेश आउन सक्ने

मेरोन्यूज २०७९ फागुन १४ गते १७:४३

पोखरा । उच्च अदालत पोखरामा कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया