नेपाली अभिनेत्रीले भारतिय क्रिकेटर विराट कोहलीलाई ‘लिप किस’ गरेको भिडियाे भाइरल
मेरोन्यूज
२०७९ फागुन १५ गते १७:३९

काठमाडौं । भारतिय क्रिकेटर विराट कोहली बेला बेला चर्चामा आइरहेका हुन्छन् । यसैबीच हालै उनी एक भिडियोका कारण फेरि चर्चामा आएका छन्। सार्वजनिक भिडियोमा नेपाली अभिनेत्री दिपशिखा सिंह खड्काले विराट कोहलीको स्ट्याचुमा ‘लिप किस’ गरेकी छन् । यस भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बेङ्कक घुम्न जाँदा त्यहाँ राखिएको स्ट्याचुमा अभिनेत्री खड्काले ‘लिप किस’ गर्दै भोडियो खिचेकी थिइन् । अहिले भारतीय मिडियाले उक्त भिडियोमाथी सकरात्मक र नकरात्मक हेडलाइन राख्दै समाचार बनाइरहेको छ।
भिडियो बारे भारतीय मिडियाले गलत तरिकाले सम्प्रेषण गरेको भन्दै दिपशिखाकी दिदिले अापत्ति जनाएकी थिइन् ।
सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया