सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा
मेरोन्यूज
२०७९ फागुन १६ गते १४:१०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण बाेलाएकाे छ । बैंकले चैत १८ गतेका लागि सभा बाेलाएकाे हाे । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७८/७९को संचित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा फागुन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया