अबेर रात दुई युवक शाहरुखको मन्नतमा पसेपछि….
मेरोन्यूज
२०७९ फागुन १९ गते १२:३२

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ को सुरक्षामा लापरवाही भएको घटना बाहिरिएको छ । भारतिय मिडियाका अनुसार बिहीबार राति ९.३० बजेका आसपास दुईजना अज्ञात युवक पर्खाल काटेर बंगलाको तेस्रो तल्लामा पुगेका थिए । त्यतिकैमा सुरक्षाकर्मीले उनीहरुलाई समातेर प्रहरीलाई बुझाएको भारतिय मिडियाले जनाएका छन् ।
दुवै युवक गुजरातका रहेका र उनको उमेर २१ देखि २५ वर्षसम्म रहेको बताइएको छ । प्रहरीले दुवै जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।
मिडिया रिपोर्टका अनुसार यो घटनाको समयमा शाहरुख खान घरमा थिएनन् । पुलिसको सोधपुछमा दुबैजना सुरतका बासिन्दा रहेको र शाहरुखलाई भेट्न मुम्बई पुगेको बताएका छन् ।
सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया