हलमा ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’, कस्तो छ पहिलो दिनको अकुपेन्सी ?

काठमाडाैं । शुक्रबारबाट देशभर रिलिज भएका चलचित्र ‘छक्का पञ्जा-४’ र छड्के-२’ ले बक्स अफिसमा आफ्नो पहिलो दिन पार गरिसकेका छन् । रिलिजको पहिलो शुक्रबार भएकाले दुइ वटैको निर्माण टीममा शत प्रतिशत अकुपेन्सीको आशा रहेकाे थियाे । तर, हिजो हलहरूमा साेचेजस्ताे दर्शकको भिडभाड भने देखिएन ।
‘छड्के २’ भन्दा ‘छक्का पञ्जा ४’ को अकुपेन्सी तुलनात्मक रुपमा राम्रो छ । फिल्मको चौथो सिक्वल भएकाले पनि यसको हाइप उच्च रहेको थियो । चलचित्रको एडभान्स बुकिङ पनि बम्पर नै रहेको थियो । आठ देखि दश दजर्न सिनेमा घरमा रिलिज गरिएको फिल्म ‘छक्का पञ्जा ४’ले सिन्गल र पल्टीप्लेक्स दुबैमा राम्रो शो पाउन सफल भयो ।
पहिलाे दिनको ब्यापार हेर्दा छड्के २ को तुलनामा छक्कापञ्जा ४ ले बढी ब्यापार गरेकाे बताइएकाे छ । शनिबार यो क्रम बढ्ने देखिन्छ ।
अनमोल केसी स्टारर फिल्म भएकाले छड्के २ ले शनिबारबाट गति लिन सक्ने पनि देखिन्छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया