कर्णाली प्रदेश प्रमुख परियारका छोराको भारतमा सवारी दुर्घटनामा निधन
मेरोन्यूज
२०७९ फागुन २२ गते १२:५६

काठमाडौँ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारका छोरा अमरबहादुर परियारको भारतमा सवारी दुर्घटनामा निधन भएको छ ।
आइतबार भारतको कुरुक्षेत्रको हरियाणामा आफ्नो जेठो छोरा अमरबहादुरको निधन भएको प्रदेश प्रमुख परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
अमरबहादुरका श्रीमति र तीन छोरा छन् ।
‘हिजो भारतको कुरूक्षेत्र शहर (हरियाणा) मा सवारी दुर्घटनामा परि हाम्रो जेठो छोरा अमरबहादुर परियारको असामिक निधन हुन गएकोमा गहिरो दुख व्यक्त गर्दछु,’ परियारले फेसबुकमा लेखेका छन्, ‘छोरा प्रति हार्दिक श्रद्धाञ्जली तथा बुहारी र तीनभाई नातीहरूमा समवेदना छ ।’
सम्बन्धित















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया