सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, विवाह भोलि
मेरोन्यूज
२०७९ फागुन २४ गते १७:०८

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच बुधबार इन्गेजमेन्ट भएको छ ।
अभिनेत्री सुरक्षा पन्तले बुधबार सामाजिक संजाल फेसबुकमार्फत इन्गेजमेन्ट भएको बताएकी हुन्। उनले एक तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला।’
भोलि यि दुईकाे विवाह भरतपुरमा हुँदैछ। दुई जना ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए।
सम्बन्धित


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया