ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट, कसले कुन टाइटल जिते ? (सुचीसहित)

काठमाडौं। ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ ।
यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।
कसले कुन टाइटल जिते ?
उत्कृष्ट फिल्म: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
उत्कृष्ट निर्देशक: डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)
उत्कृष्ट अभिनेता: ब्रेन्डन फ्रेसर (द ह्वेल)
उत्कृष्ट अभिनेत्री: मिसेल योह
उत्कृष्ट सहअभिनेता: के ह्ये क्वान
उत्कृष्ट सहअभिनेत्री: जेमी ली कर्टिस
अन्तर्राष्ट्रिय फिचर फिल्म: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
एनिमेटेड फिचर फिल्म: ग्विलेर्मो डेल ट्रोज पिनोसियो
उत्कृष्ट सिनेम्याटोग्राफी: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
कस्ट्युम डिजाइन: ब्ल्याक प्यान्थर: वाकन्डा फरेभर
डकुमेन्ट्री फिचर: नाभल्नी
डकुमेन्ट्री सर्ट: द एलिफेन्ट विस्परर्स
हेयर एन्ड मेकअप स्टाइलिङ: द ह्वेल
सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स
सर्ट फिल्म (लाइभ एक्सन) स् एन आइरिस गुडबाइ
ओरिजिनल सङ: नाटु नाटु (आरआरआर)
साउन्ड: टप गनः मेभरिक
प्रोडक्सन डिजाइन: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
भिजुअल इफेक्ट्स: अवतार स् द वे अफ वाटर
फिल्म सम्पादन: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
ओरिजिनल स्क्रिन प्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स
एडप्टेड स्क्रिन प्ले: वुमन टकिङ
ओरिजिनल स्कोर: अल क्वाइट अन द वेस्टर्न फ्रन्ट









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया