राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त
मेरोन्यूज
२०७९ चैत १ गते १२:३०

काठमाडौं । राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् ।
मछिन्द्र क्लबका प्रशिक्षक कटुवाललाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त गरेकाे हाे ।
२०६१ सालमा थ्री स्टार क्लबबाट लिग फुटबल खेल्न थालेका उनले कात्तिक ३० गते पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
एन्फाले राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
सम्बन्धित
















मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन
स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण
Composition of the 15-member Council of Ministers
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया