शुक्रबार, चैत १३, २०८२

दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मेरोन्यूज २०८२ चैत १३ गते १५:३५

काठमाडाैं । काठमाडौँबाट दोलखा उडेको मुस्ताङ एयरकाे हेलिकप्टर सम्पर्कविहीन भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मध्यान्ह १२ः१७ मा काठमाडौँबाट उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया