अर्जुनसँग विवाहबारे मलाइकाले भनिन्- अहिले हामी प्रि-हनिमुनकाे मजा लिइरहेका छौं
मेरोन्यूज
२०७९ चैत ५ गते १५:२९

काठमाडाैं । वलिउड अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपूर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। अरवाज खानसँग समबन्ध विच्छेद पछि मलाइकाले १२ वर्ष कान्छा अर्जुनलाइ डेट गरिरहेकी हुन् । उनीहरुको विवाह कहिले भन्नेबारे सबैको चासोकाे विषय रहेकाे हुन्छ ।
हालै मलाइका इन्डिया टुडे कन्क्लेभमा सहभागी भएकी थिइन, जहाँ उनले आफुहरुको विवाह योजनाबारे खुलेर बताएकी छन् । अभिनेत्रीले आफूहरूलाई बिहे गर्न कुनै हतार नभएको बताएकी छन् । मलाइकाले भनिन्, ‘अहिले हामीहरु प्रि–हनिमुन फेजको मजा लिइरहेका छौं, तत्कालै विवाह गर्ने तयारी छैन ।’
मलाइकाको एक्टीङ संगै उनको फिट्नेसका कयौं दिवाना छन् । ४९ वर्षिय अभिनेत्री अहिले पनि जवान देखिन्छिन् ।
सम्बन्धित


















सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया