पीडा भुलाउन कुश्मामा रमाउँदै अनमाेल
मेरोन्यूज
२०७९ चैत ५ गते १६:३९

काठमाडौं । अभिनेता अनमोल केसी अहिले कुश्मा पुगेका छन् । उनको फिल्म छड्के बक्सअफिसमा सफल हुन नसकेपछि केहिसमययता उनी तनावमा छन् । सधैं लवर भुमिकामा देखिने उनलाई ग्याङस्टार भुमिकामा दर्शकले रुचाएनन् । यसकुराको उनले पनि स्वीकार गरिसकेका छन् ।
केहिदिन अघि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले दशर्कको चित्त दुखाएकोमा आफु दुखि भएको बताएका थिए । उनले स्ट्याटस मार्फत दर्शको घाउमा मल्हम लगाउने बताउदै आगामि फिल्म आफ्नो करियरको सुरुवात बनाउने बताएका थिए ।
यसैबीच अनमोल तनाव भुलाउन कुश्मा पुगेका हुन्। उनले त्यहाँ बन्जी जम्पिङ गरेकाे भिडियाे इन्स्टाग्राममा सेयर गरेका छन् । उक्त भिडियाे सेयर गर्दै उनले लेखेका छन्, ‘र कहिले काहिँ हामी लड्छाैँ हामी उड्छौ, राम्रो अनुभव भयो’
अनमाेलकाे अागामी फिल्म ‘जेरि अन टप’ छायांकानकाे तयारीमा छ ।


सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया