नेप्से परिसूचक दोहोरो अंकले गिरावट
मेरोन्यूज
२०७९ चैत १६ गते १५:४०

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से १०.८७ अंकले गिरावट भएको छ । योसँगै आज १९०८.५५ अंकमा बन्द भएको छ ।
होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक सबै उपसूचमा गिरावट आएको हो । होटल तथा पर्यटन उपसूचक भने ०.५० प्रतिशतले बढेको छ ।
नेप्सेमा गिरावट आएसँगै कारोबार रकम एक अर्ब कम भएको छ । आज ८९ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक पाँच करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको तीन करोड १२ लाख र जीवन विकास लघुवित्तको दुई करोड १४ लाखको कारोबार भएको छ ।
सम्बन्धित
















विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया