सलमानलाई आयाे ३० अप्रिलमा मार्ने धम्की
मेरोन्यूज
२०७९ चैत २८ गते १४:२९

काठमाडौं । अभिनेता सलमान खानलाई धम्की आउने क्रम रोकिएको छैन । पछिल्लो दिन फेरि एकपटक उनलाई धम्की आएको छ ।
प्रहरीका अनुसार सोमबार राति ९ बजे मुम्बई प्रहरीको कन्ट्रोल रुममा फोन आयो । फोन गर्नेले अप्रिल ३० गते सलमान खानलाई मार्ने बताएका थिए । फोन गर्ने व्यक्तिले आफूलाई रकी भाइ भनेर चिनाए र आफू जोधपुरका गाई रक्षक भएको बताएकाे प्रहरीकाे भनाइ छ ।
त्यसयता प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र अहिले आरोपीलाई पक्राउ गरेको बताएको छ । धम्की दिने फोन गर्ने व्यक्ति नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले किन यस्तो गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया