दोहोरो अंकले बढ्यो सेयर बजार
मेरोन्यूज
२०८० वैशाख २६ गते १५:२४

काठमाडौं । साताको तेस्रोदिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १० अंकले बढेर १,८४४ दशमलव ३६ को विन्दुमा कायम भएको हो।
मंगलबार १६० कम्पनीको शेयर मुल्य बढेको छ भने ५१ कम्पनकिो शेयर मुल्य घटेको छ । आज २६९ कम्पनीको २८ लाख३६ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । स्वाभिमान लघुवित्तको ३ करोड ४७ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया