सोमबार, चैत १६, २०८२

हेर्नुहाेस् आजकाे विदेशी मुद्रा विनिमय दर

मेरोन्यूज २०८० जेठ १ गते १०:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वाजनिक गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९७ रुपैयाँ रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.१७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.५९ रुपैयाँ रहेको छ ।

साेमबार साउदी रियाल एकको खरिद दर ३४.९८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.४२ रुपैयाँ रहेको राष्ट्र बैँकले जनाएकाे छ ।

प्रतिक्रिया