पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने सरकारको लक्ष्य
मेरोन्यूज
२०८० जेठ ५ गते १७:२५

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्य लिएको छ । यसका लागि विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीतिलाई सरकारले निरन्तरता दिने भएको छ ।
आगामी वर्षको नीति तथा कार्यक्रममा कार्वन उत्सजर्न कम गर्न यातायात क्षेत्रमा नवीकरणीय उर्जा प्रयोग जनाएको हो ।
पेट्रोलिय पाइपलाइनको विस्तार र न्युनतम भण्डारणको कार्यक्रमलाई पनि सँगै लैजाने सरकारले तयारी गर्ने भएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया